दफा २०
स्वास्थ्य संस्थाको दायित्व
: (१) सर्वसाधारणलाई आयोडिनयुक्त नूनको उपयोगमा प्रोत्साहन गर्न मन्त्रालयले स्वास्थ्य संस्थालाई आवश्यक उपाय अवलम्बन गर्न आवश्यक आदेश तथा निर्देशन दिनेछ ।
(२) उपदफा (१) बमोजिम मन्त्रालयले दिएका आदेश तथा निर्देशनको पालना गर्नु स्वास्थ्य संस्थाको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) बमोजिम मन्त्रालयले दिएका आदेश तथा निर्देशनको पालना गर्नु स्वास्थ्य संस्थाको कर्तव्य हुनेछ ।